Friday, May 23, 2008

Maoists suspend 'Bibidh'

The Maoists have suspended Bibidh from the position of commander of thirddivision of People's Liberation Army (PLA).
In a statement issued by Maoist deputy commander Prabhakar, it has been informed that he was suspended to ease the investigation into the killing of Ramhari Shrestha.
The Maoists as well as the government have formed investigation committees to probe the incident.

Sunday, May 18, 2008

एमाले महाधिवेशन मंसिर १ गते


एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ ।

श्रेष्ठको हत्याको घटनालाई राजनीतिक रंग नदिन प्रचण्डको आह्वान

माओवादी अध्यक्ष प्रचण्डले कोटेश्वरका रामहरि श्रेष्ठको हत्याको घटनाले आफूलाई दुखि तुल्याएको बताएका छन् । प्रेस बिज्ञप्ती प्रकाशित प्रकाशित गर्दै प्रचण्डले 'पार्टीमा घुसेर बसेका केही स्वार्थी तत्वहरुको षडयन्त्रद्वारा' उनको मृत्यु भएको तथा दोषिउपर कानुनी कार्वाहीको प्रक्रिया अघि बढाइएको उल्लेख गरेका छन् । प्रचण्डले बक्तब्यमा श्रेष्ठको परिवारसँग अनुसन्धान, राहत र क्षतिपूर्तिबारे छलफल गर्न सकिने पनि जानकारी दिएका छन् । प्रचण्डले बक्तब्यमा घटनालाई राजनीतिक रंग नदिन र धमिलो पानीमा माछा मार्ने षड्यन्त्र हुननपाओस् भने मृतकका परिवार आफन्तलाई आह्वान गरेका छन् ।
बैशाख १५ गते काठमाडौं कोटेश्वरबाट माओवादी जनमुक्ति सेनाको चितवन शक्तिखोर लगिएका श्रेष्ठको मृत्यु भएको खबर माओवादीले जेठ २ गते बेलुका दिएको थियो । श्रेष्ठको अपहरण तथा हत्याको बिरोधमा जेठ ३ गतेदेखि काठमाडौं कोटेश्वर तथा नयाँ बानेश्वर इलाकामा प्रदर्शन भइरहेको छ ।

Saturday, May 17, 2008

Badal blasts calls for dissolving YCL

senior Maoist leader has blasted Nepali Congress (NC) and Unified Marxist Leninist (UML) for demanding that the Young Communist League (YCL) be dissolved.
Ram Bahadur Thapa Badal, addressing a programme in Chitwan, Saturday, said, “Such demands for dissolution of YCL are results of unbalanced mindset.”He added that if they continue demanding dissolution of YCL, his party would also demand dissolution of NC and UML, which, he claimed, were responsible in the past for the deaths of 10,000 people in the conflict. He, however, said that the parties could make demands for taking action against YCL cadres who have erred.Badal said his party will also cooperate in taking action against erring YCL cadres.

MJF not joining Maoist-led government: Yadav

Chairman of Madhesi Janadhikar Forum (MJF) Upendra Yadav has termed as baseless claims that his party is joining a Maoist-led government, saying that the party does not have the "people's mandate" for it.
This remark by the MJF strongman comes a day after senior Maoist leader Dr. Baburam Bhattarai affirmed at a program in Birgunj on Friday that the CPN (Maoist) is forming a coalition government by joining hands with all Madhesi parties, including the MJF.
"Madhesi Janadhikar Forum does not have the people's mandate to join the government," Yadav told Saturday, "I don't know on what basis Baburam ji (Dr Baburam Bhattarai) made this remark but there has not been any discussion on the possibility of joining the government."

'गठवन्धनबाटै अघि बढ्नुपर्छ'

प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले दलहरुबीचको गठवन्धन संस्कारको बिकाशबाट मात्र मुलुक अघि बढ्ने बताएका छन् । राजधानीमा जेठ ४ गते सुरु तीन दिने फोटो प्रदर्शनीको उदघाटन गर्दै प्रधानमन्त्रीले मुलुकमा अहिले गठवन्धन संस्कारको बिकाश भएको उल्लेख गरे तथा गठवन्धन संस्कारभन्दा पृथक ढंगले कोही अघि बढ्न नसक्ने धारणा राखे ।
कार्यक्रममा प्रधानमन्त्रीले प्रेस स्वतन्त्रतालाई सबैले आत्मासाथ गर्नुपर्नेमा जोड दिए । 'प्रेस स्वतन्त्रता बिना लोकतन्त्र संस्थागत हुन सक्दैन र म पूर्णरुपमा प्रेस स्वतन्त्रताको पक्षमा छु' कोइरालाले भने । प्रदर्शनीमा २०६२/६३ को जनआन्दोलन यताका महत्वपूर्ण तश्वीरहरु राखिएका छन् ।

Wednesday, April 09, 2008

King Gyanendra urges all adult citizens to exercise democratic right in election


In a message he addressed to 'beloved countrymen' on the eve of Constituent Assembly election, Wednesday, King Gyanendra has urged all the adult citizens to exercise their democratic right in a free and fair environment.
King Gyanendra (File photo)
The message issued a day before the election, which is widely expected to remove monarchy, King Gyanendra has said, "It has always been our desire to ensure that under no circumstance are the nation's existence, independence and integrity compromised and to build a prosperous and peaceful nation through a democratic polity in keeping with the verdict of the sovereign people."
"While upholding mutual harmony and unity during the elections to the Constituent Assembly being held on April 10, 2008, we call upon all adult citizens to exercise their democratic right in a free and fair environment," he has added.

Friday, March 07, 2008

'राजनीतिक ब्यक्तिलाई सेनामा प्रवेश छैन'

नेपाली सेनाका प्रवक्ता रमिन्द्र क्षेत्रीले राजनीतिमा सक्रिय रहेकालाई सेनामा समावेश गर्न नमिल्ने बताएका छन् । फागुन २४ गते नेपाली सेनाको कल्याणकारी कोषमा भएको रकम सार्वजनिक गर्न जङ्गी अड्डा भद्रकालीमा आयोजित कार्यक्रमपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिदै क्षेत्रीले राजनीतिबाट अलग भएपछि मात्र सेनामा समावेश गरिने बिश्वब्यापी मान्यता भएको उल्लेख गरे । सरकार र माओवादीबीच गत वर्ष भएको बिस्तृत शान्ति सम्झौतामा पनि माओवादी छापामारलाई सेनामै समावेश गरिने उल्लेख नभएको क्षेत्रीले बताए ।
सरकार र मधेशी मोर्चाबीचको सहमति अनुसार मधेशीहरू समूहगतरुपमा सेनामा प्रवेश हुने या नहुनेबारे संचारकर्मीहरुले सोधेको जिज्ञाशामा सेनाका प्रवक्ता क्षेत्रीले विधीसम्मत बनेको सरकारले विधीसम्मत निर्देशन दिए सेनाले मान्ने उल्लेख गरे । विधीसम्मत बनेको सरकारले नकारात्मक निर्देशन दिन्छ भन्ने सेनालाई नलागेको पनि क्षेत्रीको भनाइ थियो । 'सरकारले सेनालाई विधीसम्मत र ठिक निर्देशन मात्र दिन्छ भन्ने सेनाको बिश्वास छ' क्षेत्रीले भने ।
कार्यक्रममा सेनाको कल्याणकारी योजना निर्देशनालयका निर्देशक कुमार बुढाथोकीले कोषको स्थिती सार्वजनिक गरेका थिए । बुढाथोकीका अनुसार, कोषमा अहिले ११ अर्व १७ करोड ७३ लाख ३६ हजार रुपैयाँ छ । बुढाथोकीले १ अर्व ६६ करोड बेरुजु रहेको पनि जानकारी दिए । नेपाली सेना संयुक्त राष्ट्र संघ अर्न्तगत शान्ति सेनामा जाने सैनिकले पाउने भत्ता कटाएर कोषमा जम्मा गर्ने गरिन्छ ।

माओवादीद्वारा चुनावी घोषणापत्र सार्वजनिक

नेकपा माओवादीले संविधानसभाको चुनावका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ।
संघीय गणतान्त्रिक राज्यव्यवस्था तथा नयाँ सङ्क्रमणकालीन अर्थनीति आफ्नो मुख्य एजेण्डा हुने उसले बताएको छ।
नेकपा माओवादीले चुनावी घोषणापत्रलाई पार्टीको प्रतिवद्धतापत्र नाम दिएको छ।
राजधानीको एउटा पाँचतारे होटेलमा शुक्रबार साँझ आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले , उनकै शब्दमा, बलिदानपूर्ण संघर्षको नेतृत्व गर्दा नयाँ नेपालबारे आफुहरुले देखेको सपनालाई नै लिपिबद्ध गरेर घोषणापत्र बनाएको जनाए।
अन्य पार्टीहरुले आर्थिक उदारीकरण तथा सुधारमा प्रतिबद्धता जनाइरहेको अवस्थामा माओवादीको आर्थिक नीति के हुने हो भन्ने कौतुहलता थुप्रैमा छ।
घोषणापत्र मस्यौदा समितिका संयोजक डा बाबुराम भट्टराइले भने, "नेपालमा राष्ट्रिय औद्योगिक पूँजीवादको विकासको निम्ति एउटा सङ्क्रमणकालीन अर्थनीति चाहिन्छ। त्यसको कार्यान्वयन भएमा दश वर्षमा प्रतिव्यक्ति आय ३०० बाट ३००० डलर र बीस वर्षमा ८ देखि १० हजार डलर पुग्नेछ। आगामी ४० वर्षमा त नेपाल विश्वको एक सम्पन्नतम मुलुकमा परिणत हुन सक्दछ।"
चुनाव पछि राज्यको नयाँ स्वरुप कस्तो हुने भन्ने प्रष्ट हुनुभन्दा पहिले आफ्ना पार्टी अध्यक्ष प्रचण्डलाई नेपालको भावी राष्ट्रपतिको रुपमा प्रस्तुत गरेपछि उत्पन्न प्रतिक्रियाबारे डा भट्टराईले नयाँ नेपालको निम्ति नयाँ विचार र नयाँ नेतृत्व चाहिने बताए।
सत्तारुढ गठबन्धनका अरु प्रमुख घटकहरु नेपाली कांग्रेस तथा नेकपा एमालेले पनि आ-आफ्ना घोषणापत्र छिट्टै सार्वजनिक गर्ने तयारी गरीरेहेको जनाएका छन्।
एक छुट्टै प्रसंगमा आफु उठेको काठमाण्डूको निर्वाचन क्षेत्रमा माओवादीले आधिकारिक उम्मेदवारलाई जित्न सघाउन थप उम्मेदवार उठाएको भनेर पत्रिकामा आएको चर्चाबारे प्रचण्डले स्पष्ट जवाफ दिएनन्।
तर उनले त्यहि आधार मानेर निर्वाचन आयोगले आफुलाई स्पष्टिकरण सोधेकोमा भने खुलेरै विरोध गरे।

Thursday, January 24, 2008

SPA stalls Free Student Union poll

The seven-party alliance took a decisions of the election of the Free Student Union topostponed. likewise ,the meeting of the steering committe took decescion to cancel the the Rs 1 million that the government had planned to issue to each lawmaker for the constituency development program and the plan to form new mechanism to run local bodies.
Emerging from the SPA steering committee meeting o fmonday, leaders informed that the FSU poll has been put off as it could impede the preparations for the April 10 Constituent Assembly elections. before this ,the tu has published annotice to hold election on feb 28.
“Though CPN-UML had been insisting that the FSU poll should be held as scheduled on Falgun 16, but the parties have decided stall it considering the upcoming CA elections,” leader of the Left Front CP Mainali informed. “The election would be held immediately after the CA elections.”
For long the SPA leaders were divided over whether the FSU poll would support the April 10 vote or impede it.