केट यतिवेला के गरौं के गरौं भन्ने तनावमा छिन । घुमफिरको लागि आफना पतिसंग फ्रान्स गएको वेलाको गोप्य तस्विर सार्वजनिक भएपछि उनी तनावमा परेकि हुन । उनलाई आजकाल यो प्रश्नले जताततै घेर्न थालेको छ । तर उनी यसका वावजुद आफनो भ्रमणलाई भने रोकिरहेकी छैनन ।
अचम्म त के भयो भने आफनो पतिसंग घुमघामको सिलसिलामा जादा उनलाई नै अर्धनग्न नारीहरुले स्वागत गरे । एक छिन त उनलाई ब्यग्य गरेजस्तो पनि लाग्यो होला तर वास्तवमा त्यस्तो किन हुन्थ्यो र ? सोलोमोन टापुका आदिवासीको यो नया शैली थियो स्वागतको । विचरा केट यो देखेर पहिला त अचम्ममा परेको तस्विरमा पनि देख्न सकिन्छ ।
टपलेस तस्वीर सार्वजनिक भएसँगै तनावमा रहेकी बेलायती राजकुमारी केट यतिबेला आफ्ना श्रीमान राजकुमार विलियम यतिबेला दक्षिण प्रशान्त क्षेत्रका मुलुकहरुको भ्रमण रहेका छन् । भ्रमणका क्रममा सोलोमन टापुमा पुग्दा यो दम्पतीले निकै अनौठो स्वागत पाए ।
उनीहरुलाई स्वागत गर्नका लागि स्थानीय आदिवासी महिलाहरु अर्धनग्न अवस्थामा उपस्थित भएका थिए । आफ्नो टपलेस तस्वीर सार्वजनिक हुँदा लाजमर्नु अवस्थामा पुगेकी केट सोलोमनको मराउ गाउँमा पुग्दा आफ्नै अघि कैयौँ आदिवासी महिलाहरु नांगो छातिमा उपस्थित भएको देखेर दंग परिन् । राजकुमार दम्पतीको स्वागतमा स्थानीय महिलाहरु नांगो छातिमा नाचिरहेका थिए । उनीहरुले सरीरको तल्लो भाग भने घाँसको स्कर्टले ढाकेका थिए । आदिवासी महिलाहरुले केट र विलियमको भव्य स्वागत गरेर फूलको टोपी तथा माला उपहार पनि दिए ।
No comments:
Post a Comment