काठमाण्डौं,माघ ११ गते । शनिवारको खेलमा पनि नेपाल केन्या संग पराजित भयो । डिभिजन दुई पक्का गरेपनि डिभिजन एकमा उक्लने नेपालको चाहना पुरा हुन सकेन । र, यो चाहनामा ठेस लगाउने टिम केन्या नै वन्यो । तर,कप्तान पारश खडका भने सर्वाधिक सफल रहे । दुई वटा खेलमा उनकै कारणले राम्रो नतिजा ल्याएपछि उनी त्यतिवेला म्यान अफ द म्याच भए तर यतिवेला चाहि नेपाल चौंथो नम्वरमा परेपनि उनी म्यान अफ द सिरिज भए । तर नेपाल चाहि शनिवारको खेलमा केन्या संग पराजित भयो र उनी स्वयम पनि शुन्य बलमा नै आउट भए ।हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Friday, February 06, 2015
पारशको पराक्रम
काठमाण्डौं,माघ ११ गते । शनिवारको खेलमा पनि नेपाल केन्या संग पराजित भयो । डिभिजन दुई पक्का गरेपनि डिभिजन एकमा उक्लने नेपालको चाहना पुरा हुन सकेन । र, यो चाहनामा ठेस लगाउने टिम केन्या नै वन्यो । तर,कप्तान पारश खडका भने सर्वाधिक सफल रहे । दुई वटा खेलमा उनकै कारणले राम्रो नतिजा ल्याएपछि उनी त्यतिवेला म्यान अफ द म्याच भए तर यतिवेला चाहि नेपाल चौंथो नम्वरमा परेपनि उनी म्यान अफ द सिरिज भए । तर नेपाल चाहि शनिवारको खेलमा केन्या संग पराजित भयो र उनी स्वयम पनि शुन्य बलमा नै आउट भए ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment