एकीकृत नेकपा माओवादीको आमहड्तालको छैठौं दिन आज पनि काठमाडौं उपत्यकालगायत देशभरको जनजीवन कष्टकर बन्यो । आज पनि ठाउँठाउँमा तोडफोड र झडप भएका छन् ।आज पनि माओवादीका कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका थिए । त्यस क्रममा कतिपय स्थानमा झडप भएका थिए । विहानैदेखि ललितपुरका विभिन्न स्थानमा स्थानीय बासिन्दाको समूह र माओवादी कार्यकर्ताबीच्ा झडप भएको थियो । शान्तिर् यालीमा सहभागी हुन वसन्तपुर आउँदै गरेको उद्योग वाणिज्य महासंघ ललितपुरकॊ समूहलाई माओवादी कार्यकर्ताले कुपण्डोलमा अवरोध गरेपछि तनाव उत्पन्न भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा जाने समूहलाई जान नदिएपछि झडप भएको थियो । माओवादी कार्यकर्ताले शान्तिर् यालीमा सहभागी हुन सहँडेकाहरुलाई आक्रमण गरेपछि स्थिति तनवग्रस्त भएको थियो । कुपण्डोलको टोलीलाई नेतृत्व गरेका माओवादी नेता देव गुरुङ र पम्फा भुसालले कार्यकर्तालाई शान्तिर् यालीमा सहभागी हुन हिँडेकालाई आक्रमण नगर्न आग्रह गरे पनि माओवादी कार्यकर्ताले नेताहरुको आग्रहसमेत अटेर गर्दै आक्रमण गरेका थिए । शान्तिर् यालीमा सहभागी हुन हिँडेको समूहमाथि माओवादी कार्यकर्ताले कुटपिट गरेपछि स्थिति थप तनावग्रस्त बनेको थियो । त्यसपछि प्रहरीले लाठिचार्च गरेको थियो ।कुपण्डोलको झडपमा एक सभासद्सहित दुई जना घाइते भएका थिए । विहान झडप भएको कुपण्डोल दिनभर शान्त बने पनि दिउँसो लालितपुरको पटनमन्दिरमा तनाव बढेको थियो । शान्तिर् यालीको नाममा स्थानीय बासिन्दाको समूह विभिन्न नारा लगाउँदै पाटनमन्दिर परिसरमा पुगेको थियो । उनीहरुले त्यहाँ माओवादीको झन्डासहित आएको गाडी पल्टाइदिएका थिए । त्यसपछि पाटन कृष्णमन्दिरको अवस्था तनावग्रस्त बनेको थियो । माओवादीविरुद्ध विभिन्न नारा लागउँदै आएको समूहले शान्तिर् यालीमा सहभागी हुन स्थानीय बासिन्दालाई घन्ट बजाएर सूचनासमेत दिएको थियो । स्थानीय युवाहरुले पाटन कृष्णमन्दिरमा नाराजुलुस गरिरहेपछि लाठ्ठी र रडसहित आएका माओवादीका कार्यकर्ताले लखेटेका थिए । त्यस क्रममा माओवादी कार्यकर्ताले ढुंगा प्रहार गर्दा केही स्थानीय बासिन्दा घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीलाई हम्मे-हम्मे परेको थियो । पाटनका स्थानीय बासिन्दाको समूहले स्थानीय बासिन्दाको शान्तिपूर्ण र् यालीमा माओवादी कार्यकर्ताले आक्रमण गरेको बताएका छन् ।
हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Friday, May 07, 2010
माओवादीको देशब्यापी आम हडतालशान्ति प्रकि्रया धरापमा

Saturday, November 14, 2009
सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने -राष्ट्रपति
राष्ट्रपति डा. रामवरण यादवले सबै समस्यालाई सदनबाटै समाधान गर्नुपर्ने बताएका छन्। सप्तरीको छिन्नमस्ता भगवतीको दर्शन गर्न शनिबार बिहान सखडा पुगेका राष्ट्रपति यादवले सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बताए।
लोकतन्त्रको स्थायित्व, स्थायी शान्तिको कामना र मुलुकका सबै समस्या समाधान होस् भनी आफूले छिन्नमस्ता भगवतीसँग कामना गरेको उनले बताए।
लोकतान्त्रिक पृष्ठभूमिबाट आफू आएकोले लोकतन्त्रको हरण नहोस् भनी आफू सचेत रहेको बताउँदै उहाँले ६० वर्षको लोकतन्त्रको आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्नुपर्ने बेलामा मुलुक एक ढिक्का हुनुपर्ने आवश्यकतामाथि जोड दिए।
यसैगरी स्थानीय राजनीतिक दल, व्यापारी, अधिकारकर्मी तथा बुद्धिजीवीहरूसँग समेत उहाँले छलफल गरे। सो क्रममा उनले समयमै संविधान निर्माण हुनुपर्ने आवश्यकतामा जोड दिए।सो अवसरमा राष्ट्रपति यादवलाई मन्दिर क्षेत्रको विकास, सडक निर्माण तथा राजविराज विमानस्थल सञ्चालनका लागि आग्रह गरिएको थियो। राष्ट्रपति यादवले अर्थ सचिव रामेश्वर खनाललाई मन्दिरको विकास तथा सडक निर्माणका लागि आवश्यक कार्य गर्न निर्देशन दिए।
अत्यन्त कडा सुरक्षाबीच राष्ट्रपति यादवले मन्दिर परिसरबाहिर रहेका जनताबीच गएर अभिवादन स्वीकार गरेका थिए। राजविराज नगरपालिकादेखि १० किलोमिटर दक्षिण छिन्नमस्ता गाविसमा अवस्थित छिन्नमस्ता भगवतीको मन्दिर मुलुककै प्रसिद्ध शक्तिपीठहरूमध्येको एक हो।
करिब १२५ वर्षअघि छिन्नमस्ता भगवती मन्दिर भत्किन लाग्दा त्यहाँका बासिन्दा च्याखुरी नानी र चुन्नीलाल ठाकुरले सफा गराई एउटा सानो मन्दिर निर्माण गरेका थिए।
उक्त मन्दिर वि.सं. १९९० को महाभूकम्पमा भत्किएकाले त्यसबेलाका पुजारी अनिरुद्ध ठाकुरले चन्दा सङ्कलन गरी ग्रामीण समाजको सहयोगमा टिनको छाना भएको मन्दिर निर्माण गरेका थिए।त्यसपछि वि.सं.२०२८ मा भारतका तत्कालीन रेलमन्त्री ललितनारायण मिश्रले टिनको छाना भएको मन्दिरको स्थानमा विशाल बरण्डा भएको पक्की मन्दिर बनाउन लगाएका थिए।
वि.सं.२०४४ मा तत्कालीन राजा वीरेन्द्रको पूर्वाञ्चल क्षेत्रको भ्रमणका बेलामा छिन्नमस्ता भगवती मन्दिरको जीर्णोेद्धारका लागि पाँच लाख रूपैयाँ प्राप्त भएपछि त्यसबाट पेगोडा शैलीको भव्य मन्दिर निर्माण भएको मन्दिरका महन्थ महाकान्त ठाकुर जानकारी दिए।

कोईराला िसंगापुरमा

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला शनिवार थप उपचारको लागि िसंगापुर जानु भएको छ । केहि दिन देखि महाराजगाजस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचार गराइरहनुभएका कोइराला थप उपचारको लागि सिगापुर जाुनभएको हो । उहालाइ सिगापुरमा हवाइ एम्वुलेन्समा राखेर लगिएको हो । सामान्य विमान जादा समस्या हुने देखिएपछि हवाइ एम्वुलेन्समा लगिएको हो । उहाको साथमा केहि सहयोगीका अतिरिक्त डाक्टरहरु शेखर कोइराला,मनवहादुर के.सी.पनि गएका छन ।
रमाईलो आन्दोलन
नागरिक सर्वोच्चता कायम गराउन माग गर्दै सरकार र उसका समर्थक दलहरुलाई प्रेसर दिन सडक आन्दोलन थालेको माओवादीले विहिवार र शुक्रवार मुलुककै मुख्य प्रशासनिक केन्द्र सिहदरवार घेराउ गरयो । बडो रमाइलो संग नाचगानको साथमा पुलाउ तरकारी खादै गरिएको आन्दोलन भयो । माओवादीले यो आन्दोलनलाइ ऐतिहासिक सफलताको उपमा दिएको छ । तर सरकारले भने यसको सामान्य परवाह समेत गरेन । वरु यो आन्दोलन प्रेसल हैन मज्जा गरेको उनीहरुको टिप्पणी थियो । बाजागाजाको साथमा आन्दोलन हैन विवाहको रत्यौली जस्तो पो भयो एक नेताको टिप्पणी थियो । हुनत विहिवारको आन्दोलन नतातेको होइन आनि कार्यकर्ता उपस्थित नभएका पनि होइनन तर भद्रकालीमा जब प्रचण्ड नायिका रेखा थापा संग नाचे तब मानिसले भन्न थाले लालुपाते नुहयो भुइतिर । किनभने प्रचण्ड यहि गीतमा नायिकाको चाहनाअुन
सार नाचेका थिए । शुक्रवार पनि आन्दोलन भयो तर दुई बजे पछि यो आन्दोलनवाट र् यालीमा परिणत भएर सभागृह र रत्नपार्कको विच वाटोमा कोण सभा गरेर सकियो । अव माओवादीले मंसिर पाँच गते सम्मको अल्टिमेटम दिएका छनसहमतिको लागि । हुनत सरकारलाई पनि पिर नपरेको होइन बजेट पास गर्न नसकेर । माओवादीले चार महिना देखि सदन पनि चल्न दिएका छैनन ।
Thursday, September 17, 2009
कांग्रेसले १६प्रदेश वनाउने
प्रकाश गिरी
नेपाललाइ १६प्रदेश वनाउन प्रस्ताव गर्ने भएको छ ।राज्यको पुर्नसंरचना वारे दलको धारणा बनाउन पार्टीले गठन गरेको राज्यपुर्नसंरचना समितिले १६प्रदेशको प्रस्ताव सहितको प्रतिवेदन केन्द्रिय समिति समक्ष पेश गरेको छ । समिति अध्यक्ष गोपालमान श्रेष्ठ हुनुहुन्छ । प्रदेश वनाउदा भने जातिभुगोललाइ आधार मानेर कहा कसको वाहुल्यता छ त्यसको आधारमा वनाउने प्रस्ता गरिएको छ । तर प्रदेशको नाम भने प्रतिवेदनमा उल्लेख छैन । प्रतिवदेनमा केन्द्रिय संसदमा ३१४सांसद राख्न पनि प्रस्ताव गरिएको छ । यो प्रतिवेदनमा केन्द्रिय समितिमा छलफल पछि पारित गरिने कांग्रेस केन्द्रिय सदस्य गोविन्दराज जोशीले जानकारी दिनुभयो । यसअघि माओवादीले १४प्रदेश वनाउन प्रस्ताव गरिसकेको छ । साथैआजको वैठकले सरकारमा रहेका मन्त्रीहरुको काम प्रभावकारी नभएको भन्दै भोलिको वैठकमा सवै मन्त्रीहरुलाइ वैठकमा उपस्थित हुन निर्देशन दिइएको छ । वैठकमा मन्त्रीहरु पार्टी प्रति जवाफदेहि नभइ ब्यक्ति प्रति जवापफदेहि भएको आरोप लागेको थियो । आजको वैठकमा चिरिाजवी वाग्लेले तयार पारको अनुशासनहिन काम गर्नेलाइ कस्तो कारवाही गर्ने भनि गरिएको सिफारिश सहितको प्रतिवेदनमा बढी छलफल भयो । तर यो प्रतिवेदन विवास्पद भएको भन्दै केन्द्रिय सदस्यहरुले आपत्ति प्रकट गरेपछि यस वारेमा भोलि पनि छलफल हुने भएको छ ।

Thursday, September 10, 2009
वाह प्रधानमन्त्री
पश्चिम नेपालको भ्रमणमा जानुभएका प्रधानमन्त्री माधव कुमार नेपालले वुधवार अचम्मै गर्नुभयो । उहा नेपालगाजवाट काठमाण्डौ आउने तरखरमा हुनुहुन्थ्यो । अघिल्लो दिन नै काठमाण्डौं आउनुपर्ने मानिस विमानस्थलमा विमान दुर्घटना भएको कारणले रोकिएको । वुधवार राझा विमानस्थलमै रहेको वेला रुकुमवाट अचानक फोन आयो प्रधानमन्त्रीलाइ । अनि काठमाडौ जान आटेको ल्पेन अचानक रुकुम पो मोडियो । के रहेछ थाह छ विचरावच्चा पाउन नसकेर सात दिन देखि रक्तस्रावभएर हालत खरावभएकी एक महिला पो रहिछिन । कस्तो विडम्वना उपचारको लागि अस्पताल थिएन । त्यसैले दुइ घण्टा लामो वाटो हिडेर उनी मंगलवार नै सल्लेविमानस्थल आइपुगेकि रहिछिन तर नेपालगाज जान पनि कहा सजिलो हुनु कराइमा परिन विचरा । धन्न माधव नेपाल थिए र मात्र नत्र कहा उडथ्यो हेलिकोप्टर रुकुम रप्रधानमन्त्री नेपाल विरामी वोकेर सिधै काठमाण्डौ आए । तर हेलिकप्टरमा इन्धन नपुगेर पोखरामा तेल हालेपछि वल्ल आयो काठमाण्डौं । अहिले उनको काठमाण्डौंको प्रसुतिगृहमा उपचार भइरहेको छ तर विडम्वना वच्चा भने वचाउन सकेनन डाक्टरले । उनको अवस्था भने विस्तारै सुधार हुदैछ । यहि कारणले वुधवारको मन्त्रिपरिषदको वैठक स्थगीत भयो । धन्य हुन माधव नेपाल ।
सदन अझै खुलेन ।
साउन २३गते देखि अवरुद्ध संसदको वैठक अझै खुल्न सकेको छैन । राष्ट्रपति डाक्टर रामवरण यादवले सेनापति थमौति प्रकरणमा असंवैधानिक कदम चालेको भन्दै यसलाइ उल्टाउन माग गर्दै माओवादीले सदन चल्न दिएका छैनन । माओवादी नेतृत्वको सरकारले तत्कालिन प्रधानसेनाति रुकमांगद कटवाललाई हटाएर उनको ठाउँमा रथी कुलवहादुर खडकालाई सेनापति वनाएको थियो । तर राष्ट्रपति डा।यादवले सरकारले यो निर्णय उल्टाएर कटवाललाइ नै सेनापतिमा कायम गर्नुभएको थियो । यहि कारणले माओवादी नेतृत्वको सरकार गिर् यो । रअहिले नेपालमा माधव नेपालको नतृत्वमा २२दलको सरकार छ । तर सरकारवाट हटेको भोलिपल्टदेखि नै माओवादीले नागरिक सर्वोच्चता कायम गर्न भन्दै सदन अवरुद्ध गर्दै आएका छन । सदन खुलाउन प्रधानमन्त्री माधव नेपालले अस्ति सोमवार मात्र दलका नेताहरुसंग छलफल गरेपनि यसमा कुनै प्रगति हुन सकेको छैन । असोज मसान्त सम्म पनि सदनवाट वजेट पास नभए नेपालमा संवैधानिक संकट आउन सक्छ । बजेटमा अहिले सम्म सामान्य छलफल समेत हुन सकेको छैन ।
Subscribe to:
Posts (Atom)