हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Monday, June 18, 2018
Sunday, September 17, 2017
भ्रष्ट इन्जिनियरलाइ यसरी कालाेमाेसाे लगाइयाे(हेर्नाेस भिडियाे)
चित्रवहादुर केसीले भने-याे संविधान खारेज हुन्छ,संघीयता टिक्दैन
| Chitra B.Kc |
| Prakash Giri |
प्रकाश-कसले च्यात्छ संविधान ?
केसी-याे संघीयता ल्यायाैं भन्नेहरूले नै च्यात्छन।
प्रकाश-अाफैले लयाएकाे संविधान नि कसैले च्यात्छ ?
केसी-२०४७सालकाे संविधान कसले ल्यायाे ? कसले च्यात्याे ? याे पनि यिनैले च्यात्छन।https://www.youtube.com/watch?v=yczAOLFIAAQ
चुनावकाे प्रचार प्रसार हाे कि झण्डा वेच्न हिडेकाे हाेला ?
काठमाण्डाैं,असाेज १ गते । असाेज २ गते तराइकाे ८जिल्लामा चुनाव छ.स्थानीय तहकाे तेस्राे चरणकाे चुनावले अहिले तराइ तातेकाे छ। प्रचार प्रसार यति कडा छ कि भनिसाध्य छैन।तराइमा यसपटक लामाे समयपछि चुनाव हुन लागेकाे हुनाले मानिसहरू बढी नै राजनीति प्रति लागेका छन।चुनाव प्रचारकै सिलसिलामा दलका कार्यकर्ताहरू काेही सिगै रूख वाेकेर हिडेका छन त काेही ट्रकमा र काेही साइकल र माेटरसाइकलमा हिडेका छन।एकजना मानिसले भने अचम्मै गरेका छन।नेपाली कांग्रेसकाे झण्डा वाेकेर हिडेका उनले माेटरसाइकलमा टन्न झण्डा हालेका छन र उनी हिडेका देख्दा चुनाव प्रचार गर्न हिडेका हुन कि झण्डा वेच्न हिडेका हुन छुटयाउनै मुश्किल छ।
गुप्तांग नै देखिएकाे याे कपडा कस्ताे लाग्याे ?
काठमाण्डाैं,असाेज १ गते । बजारमा नया नया फेसन अाइरहन्छ । र, हरेक मानिसले यस्तै नया नया फेशन हेर्ने मात्र हाेइन,त्यसलाइ अाफैले लगाउने इच्छा पनि गर्छन । तर,नेपालमा हालै देखिएकाे फेशनले भने चर्चा भन्दा विवाद बढी निम्तयाइरहेकाे छ।
विवाद पनि यसकारण कि नेपाली केटीले लगाएकाे कपडा यति सम्म खुलेकाे छ कि यसलाइ फेशन भन्ने कि छाडापन भनेर अहिले बहश पछि विवाद भइरहेकाे छ।एकपटक तपाइहरू पनि याे फाेटाे हेर्नाे अनि थाह पाउनुहुन्छ कि फाेटाे कै भरमा यत्राे विवाद किन भएछ भनेर ?
हुनपनि याे केटीले लगाएकाे कपडा यति खुलेकाे छ कि यसमा गुप्तांग नै देखिएकाे छ।
Friday, February 06, 2015
पारशको पराक्रम
काठमाण्डौं,माघ ११ गते । शनिवारको खेलमा पनि नेपाल केन्या संग पराजित भयो । डिभिजन दुई पक्का गरेपनि डिभिजन एकमा उक्लने नेपालको चाहना पुरा हुन सकेन । र, यो चाहनामा ठेस लगाउने टिम केन्या नै वन्यो । तर,कप्तान पारश खडका भने सर्वाधिक सफल रहे । दुई वटा खेलमा उनकै कारणले राम्रो नतिजा ल्याएपछि उनी त्यतिवेला म्यान अफ द म्याच भए तर यतिवेला चाहि नेपाल चौंथो नम्वरमा परेपनि उनी म्यान अफ द सिरिज भए । तर नेपाल चाहि शनिवारको खेलमा केन्या संग पराजित भयो र उनी स्वयम पनि शुन्य बलमा नै आउट भए ।वहुपहिचान माने सहमति हुन्छ-दाहाल
भाषण गरेका दाहालले शनिवार वोली फेर्दै वार्ताको सम्भावना रहेको वताएका हुन । उनले सत्तासिन दलले वहुपहिचान समेत नस्विकार गरेकोले अवस्था विग्रिएको खुलासा गरे । उनले जातजातिलाई आफुले जुधाउन खोजेको भन्ने सत्तासिन दलको आरोपको खण्डन गरे । उनले सवैलाई समान अधिकार र पहुच दिन खोज्दा यस्तो आरोप लागेको वताए । दाहालले अन्तरिम संविधान र शान्ति सम्झौता अनुसार अघि बढेमा प्रक्रियामा गएर भएपनि संविधान जारी गर्न आफुहरु सहमत भएको बताए ।
सवारी साधनको भाउ घटाउन विद्यार्थीको अल्टिमेटम
काठमाण्डौं,माघ २४ गते । सत्तारुढ दलका विद्यार्थी संगठनले सार्वजनिक सवारी साधनको भाडा घटाउन तिन दिने अल्टिमेटम दिएका छन । शनिवार अनेरास्ववियुको कार्यालयमा वसेको वैठकले यस्तो निर्णय गरेको हो ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि नेपालमा पनि निरन्तर भाउ घटिरहेको छ । तर यसको अनुपातमा सार्वजनिक सवारी साधनको भाडा भने घटेको छैन । ब्यावसायी आफैले भाडा घटाउन पहल गर्नुको बदलामा सरकार समेत मौन रहेपछि विद्यार्थीसंगठनहरु तातेका हुन । त्यस्तै,ग्यासको कृत्रिम अभाव हटाई दोहोरो मुल्य हटाउन पनि उनीहरुले माग गरेका छन ।
अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेपछि नेपालमा पनि निरन्तर भाउ घटिरहेको छ । तर यसको अनुपातमा सार्वजनिक सवारी साधनको भाडा भने घटेको छैन । ब्यावसायी आफैले भाडा घटाउन पहल गर्नुको बदलामा सरकार समेत मौन रहेपछि विद्यार्थीसंगठनहरु तातेका हुन । त्यस्तै,ग्यासको कृत्रिम अभाव हटाई दोहोरो मुल्य हटाउन पनि उनीहरुले माग गरेका छन । Sunday, June 15, 2014
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साउनको तेस्रो साता नेपाल भ्रमणमा आउने भएका छन् । मोदी नेपाल आए भारतीय प्रधानमन्त्रीको सन् १९९७ पछि पहिलो भ्रमण हुनेछ ।
प्रधानमन्त्रीका रुपमा पहिलो विदेश भ्रमणका क्रमा आइतबार भुटान गएका मोदी जापानपछि नेपालको भ्रमणमा आउने भएका हुन् । मोदी नेपाल(भारत सम्वन्धलाई अझ उचाइ दिनेबारे बृहत छलफल गर्न अगष्ट पहिलो साता काठमाडौं जाने तय भएको भारतीय पत्रिका ‘दि टेलिग्राफ इण्डिया’ले जनाएको छ । रमण टोलीमा विदेशमन्त्री सुश्मा स्वराज, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव सुजाता सिंह लगायत रहने बताइएको छ ।
मोदीले आफ्नो सपथमा सार्क मुलुकका राष्ट्र तथा सरकार प्रमुखलाई बोलाएका थिए । सपथ ग्रहणमा सहभागी हुन दिल्ली पुगेका प्रधानमन्त्री कोइरालासँग मोदीले छुट्टै भेटवार्ता समेत गरेका थिए ।

प्रधानमन्त्री कोइराला उपचारका लागि अमेरिका जाने
प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्योपचारका लागि सोमबार साँझ ८ बजे अमेरिका उड्ने भएका छन् । प्रधानमन्त्रीसँगै निजी चिकित्सक प्रा.डा. करवीरनाथ योगी, कांग्रेस नेतृ मृदुला कोइराला, अतुल कोइराला र सुरक्षागार्ड प्रकाश देउजा समेत अमेरिका जाने प्रधानमन्त्रीका प्रेस सहयोगी प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री कोइरालाले असार ५ गते म्यानहटनस्थित स्रोल्न क्याटरिङ क्यान्सर अस्पतालमा स्वास्थ्य चेकजाँच गराउने छन् । चीन कुनमिङ भ्रमणपछि स्वदेश फर्किएलगत्तै स्वास्थ्य परीक्षण गर्दा फोक्सोमा दाग देखिएपछि कोइराला उपचारका लागि अमेरिका जान लागेका हुन् । फोक्सोमा सानो दाग देखिएपछि कोइरालालाई चिकित्सकहरुले समय मिलाएर उपचारका लागि अमेरिका जान सुझाव दिएका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।
सात वर्षअघि जिब्रोको क्यान्सरको शल्यक्रिया गराएपछि कोइराला प्रत्येक वर्ष नियमित स्वास्थ्य चेकजाँचका लागि अमेरिका जाने गरेका छन् ।
प्रिती जिन्टामाथि सार्वजनिक स्थलमा यौन हिंसा

बलिउड नायिका प्रिती जिन्टाले आफ्ना पूर्वप्रेमी नेस वाडिया विरुद्ध यौन हिंसाको आरोप लगाएकी छिन् । आइपीएल क्रिकेटको क्रममा आफूलाई वाडियाले यौन हिंसा गरेको आरोप प्रितीले लगाएकी छिन् । थाने प्रहरीमा उजुरी हाल्दै प्रितीले पूर्व प्रेमीको बिषयमा मुख खोलेकी हुन् । उजुरी दर्ता भएसँगै प्रहरीले जाच सुरु गरेको छ । ५ बर्ष लामो सम्बन्ध पश्चात प्रिती र नेसविच ब्रेकअप भएको थियो । प्रहरीले खेलका क्रममा भएको घटनाको सीसीटीभी फुटेज चेक गर्ने जनाएको छ । प्रितीले आफ्नो जीन्दगी स्वाभिमान पूर्वक बाँचेको भन्दै सार्वजनिक स्थलमा नै नेसले वेइजत गर्दा आफ्नो साथमा कोही नभएको बताएकी छिन् । उनले आफू समक्ष अन्य विकल्प नभएकाले यो कदम चालेको बताइन् ।Thursday, June 12, 2014
प्रकाण्डमाथि प्रचण्ड कारवाही
प्रकाश गिरी
भुमिगतकालमा कमरेड प्रकाण्ड भनेर चर्चित कालिकोटका खडगवहादुर विश्वकर्मा नेकपा माओवादीको कारवाहीमा परेका छन । एनकेपा माओवादी हुदा पनि खरो र कडा कुरा गर्ने उनी खासमा नेत्र विक्रम चन्द पक्षधर नेता हुन । पछिल्लो समय नेकपा माओवादीमा सक्रिय प्रकाण्ड पार्टी नीति विपरित चलेको,समानान्तर कमिटी गठन गरेको,आर्थिक संकलन गरेको आरोपमा कारवाहीमा परेका हुन ।

कोईरालाको मुखमा तुलसीपत्ता
कोईरालाको मुखमा पानपराग र तुलसी पत्ता कहिले पनि खाली हुदैनथ्यो । प्रकाश गिरी
नशा कुनै पनि कुराको राम्रो होईन । तर हरेक मानिसमा एक न एक चीजको नशा हुन्छ । कसैमा मादक पदार्थको त कसैमा धुम्रपानको । केवल नशालु पदार्थको नशा मात्र नराम्रो हुने होईन,जुनसुकै कुराको पनि अम्मली हुनु राम्रो होईन । कसैलाई प्रेमको नशा कसैलाई बढी बोल्ने नशा । अर्थात हामी सवै कुनै न कुनै कुराको अम्मली छौं ।
देशकै प्रधानमन्त्री सुशील कोईराला उमेरमा पान,सुपारी,चुरोट,विंडीको अम्मली भएको स्विकारेका छन । दुर्भाग्य के भने त्यहि अम्मलको कारण उनको फोक्सोमा क्यान्सरको लक्षण देखा परेको छ । यसको उपचारको लागि अब उनी अमेरिका जाने तयारीमा छन । झण्डै सात बर्ष अघि पनि उनी यस्तै समस्याको समाधानको लागि अमेरिका गएका थिए । जिव्रोमा भएको क्यान्सरको कारण अमेरिका गएर शल्यक्रिया गरेर कोईराला आएका थिए । यहि कारण नै हो,उनले वोलेको वुझिंदैन ।
Wednesday, June 11, 2014
सहमति पछि संसद खुल्यो
प्रमुख दलबीच गत ९ पुसमा भएको ४ बुँदे सहमति कार्यान्वयन गर्ने र रकमान्तर भएको विषयमा सदनलाई जानकारी गराउन सरकार तयार भएपछि संसद सुचारु भएको हो ।
सरकारका तर्फबाट संसद बैठकमा बोल्दै कानुनमन्त्री नरहरि आचार्यले निर्वाचनमा धाँधली भएको भन्ने विषयमा छानबिन गर्न संसदीय समिति बनाउने, सत्य निरुपण तथा बेपत्ता छानबिन समिति बनाउने लगायतमा सहमति भएको जानकारी दिए ।
अर्थमन्त्री रामशरण महतले खर्च हुन नसक्ने आयोजनाहरुको कार्यक्रम खर्च कम भएका आयोजनाहरुका रकमान्तर गरिएको । उनले बाहिर आएको भन्दा पनि धेरै रकमान्तर भएको भन्दै विगतमा अझ धेरै रकमान्तर हुने गरेको दाबी गरे । टेण्डरमा गइसकेका कार्यक्रमहरु सन्चालनका लागि रकमान्तर गरिएको भन्दै महतले आफ्नो निर्वाचन क्षेत्रमा बजेट पठाएको भन्नेमा कुनै सत्यता नरहेको जिकिर गरे ।

संघीय मामला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत केही बजेट गएको भन्दै उनले आफूले आर्थिक बित्तीय अनुशासन पालना गरेको बताए । यसअघि विपक्षीको अवरोधका कारण ७ पटकसम्म संसद बैठक अवरुद्ध भएको थियो ।
विश्वकपको सरगर्मी
विश्वकपको सरगर्मीसँगै फुटबल जर्सी लाउनेहरू बजारमा जताततै देखिन थालेका छन् । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० का २ सय ९ सदस्यबाट छानिएका ३२ देशले बिहीबारदेखि ९नेपाली समयअनुसार शुक्रबार बिहान पौने २ बजे० विश्वकपको २० औं संस्करणमा प्रतिस्पर्धा गर्दैछन् । उनीहरूको खेलले कहिल्यै विश्वकपको नजिक पनि नपुगेको नेपालसम्मै फुटबलको माहोल तताएको छ । समाचार एजेन्सीहरूका अनुसार अहिले विश्वभरकै माहोल फुटबलमय बनेको छ ।
ब्राजिलका १२ सहरमा असार ३० गतेसम्म चल्ने विश्वकप डिफेन्डिङ च्याम्पियन स्पेन, तीनपल्टको विजेता जर्मनी, चारपल्ट ट्रफी चुमेको इटालीले जितेको चाहनेको संख्या पनि ठूलै छ । धेरैले आयोजक र सबैभन्दा महँगो टिम ब्राजिलले कीर्तिमान छैटौंपल्ट विश्वकप जित्ने अनुमान गरेका छन् ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको १९ संस्करणमा युरोप र दक्षिण अमेरिकी आठ देश मात्र च्याम्पियन भएका छन् । त्यसैले नयाँ विजेता चाहनेहरू पनि थुप्रै छन् । तर, महारथीहरूलाई हराएर नयाँ विजेता निस्कने सम्भावना कमै छ । अनुसन्धान र विज्ञका अनुसार पनि आयोजक ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ ।
ब्राजिलका १२ सहरमा असार ३० गतेसम्म चल्ने विश्वकप डिफेन्डिङ च्याम्पियन स्पेन, तीनपल्टको विजेता जर्मनी, चारपल्ट ट्रफी चुमेको इटालीले जितेको चाहनेको संख्या पनि ठूलै छ । धेरैले आयोजक र सबैभन्दा महँगो टिम ब्राजिलले कीर्तिमान छैटौंपल्ट विश्वकप जित्ने अनुमान गरेका छन् ।
सन् १९३० मा उरुग्वेबाट सुरु भएको विश्वकपको १९ संस्करणमा युरोप र दक्षिण अमेरिकी आठ देश मात्र च्याम्पियन भएका छन् । त्यसैले नयाँ विजेता चाहनेहरू पनि थुप्रै छन् । तर, महारथीहरूलाई हराएर नयाँ विजेता निस्कने सम्भावना कमै छ । अनुसन्धान र विज्ञका अनुसार पनि आयोजक ब्राजिलले विश्वकप जित्ने सम्भावना बलियो छ । Monday, June 02, 2014
राप्रपपामा चर्कियो विवाद
राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वलाई लिएर केही महिनादेखि जारी विवाद अहिले उत्कर्षमा पुगेको छ । पार्टी नेता एवं पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले सोमबार सूर्यबहादुर थापाको एक वर्षे अवधि सकिएको भन्दै
आफूलाई अध्यक्ष घोषणा गरेका छन् । दिउसो महामन्त्रीसहित समर्थक नेता, कार्यकर्ता लिई चावहिलस्थित पार्टी कार्यलयमा पदभार ग्रहण गरेको घोषणा गरेका थिए । लगत्तै थापाले भने माली गाउँस्थित आफ्नै निवासमा केन्द्रीय समिति बोलाई चन्दको घोषणालाई अराजक र आपत्तिजनकको संज्ञा दिएका छन् । आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा चन्द पक्षका नेताहरुले विधान मिच्ने काम गरेको दावी गर्दै यसबाट कुनै अप्रिय अवस्था आए सम्बन्धित पक्ष नै दोषी हुने बताएको छ । थापाले यही २५ गते केन्द्रीय समितिको बैठक बोलाएका छन् ।
राप्रपा र राष्ट्रिय जनशक्ति पार्टीबीच गत वर्ष एकिकरण भई नेतृत्व ४ जना शीर्ष नेताबीच चक्रिय प्रणाली अनुसार पालैपालो चलाउने सहमती भएको थियो । उक्त अनुसार अध्यक्ष थापाले गत जेष्ठ ६ गते सम्म, त्यसपछि चन्द र त्यसपछि क्रमशः पशुपति शम्सेर राणा र डा।प्रकासचन्द्र लोहनीले नेतृत्व लिने सहमती भएको दावी चन्द पक्षको छ ।

Tuesday, February 18, 2014
संविधानसभा अध्यक्षको कार्यभार
![]() |
| प्रकाश गिरी |
संविधानसभाले नया अध्यक्ष पाएपछि उनका केहि जिम्मेवारी हुनेछन । उनले सवैभन्दा पहिला नियमावली मस्यौदालाई पुर्णता दिनुपर्नेछ । यसको लागि ४९सदस्यीय समिति गठन भएको छ र यसलाई अब गति दिनुपर्नेछ । यसले गति लिने वित्तिकै संविधानसभले केहि निश्चित समिति गठन गर्नुपर्नेछ । वुझिएको सत्य के हो भने यो संविधानसभाले गत संविधानसभाले जस्तो,एक दर्जन समिति गठन गर्न जरुरी छैन । यसले केवल विगत संविधानसभाको काम केलाउन,नया मस्यौदा वनाउन र जनताको विचमा जा“दा सहयोग गर्न केवल तिनवटा समिति मार्फत काम लिन सक्छ । सानो र चुस्त समिति वनायो भने यसले काम पनि त्यहि स्तरमा गर्न सक्छ ।
नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङ सर्वसम्मतिबाट पुनः संविधानसभाको अध्यक्षमा निर्वाचित हुनु भएको छ । दोस्रो संविधानसभा चुनाव सम्पन्न भएको तीन महिनापछि नेम्वाङ सभाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको हो । संवि
धानसभा बैठकमा एमाले संसदीलय दलका नेता केपी शर्मा ओलीको प्रस्तावमा कांग्रेस महामन्त्री कृष्ण सिटौलाले समर्थन जनाएपछि सबै दललाई बोल्ने अवसर दिइएको थियो । बैठकमा सबै दलले नेम्वाङको उम्मेद्वारीमा समर्थन जनाएपछि अन्त्यमा सभाको अध्यक्ष गरिरहेका सूर्यबहादुर थापाले सर्वसम्मतिबाट निर्वाचित भएको घोषणा गर्नुभयो । संविधानसभा सचिवालयले सहमतीय प्रक्रियाबाट अध्यÔ चुन्न दिएको समयसीमाभित्र दलहरूले सहमति जुटाउन नसकेपछि बहुमतबाट अध्यक्ष चयनको प्रक्रिया अगाडि बढेपनि नेम्वाङ निर्विरोध निर्वाचित हुनुभएको हो । निर्वाचित भएपछि संचारकर्मीसग कुरा गर्दै नेम्वाङले दलहरुले एकजुट भएर फरक सन्देश दिएकोमा खुसी व्यक्त गर्दै अब एक वर्षभित्र संविधान जारी गर्न लागि पर्ने बताउनुभयो ।

Monday, February 17, 2014
४३ वर्ष पुरानो जहाज दुर्घटना
आइतबार दिउँसोबाट सम्पर्कविहीन भएको नेपाल वायु सेवा निगमको ट्वीनअटर विमान अर्घाखाँचीको ढिकुरा(८ मसिनेलेकमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । दुर्घटनामा चालक दलका तीन सदस्यसहित सवार सबै १८ जनाको मृत्यु भएको छ । करिव ४३ वर्ष पुरानो ट्वीनअटर जहाज एक नाबालकसहित १५ यात्रु लिएर काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको थियो । १ बजेर १३ मिनेटपछि विमान सम्पर्कविहीन भएसँगै अर्घाखाँचीकै खिदिम गाविसको जंगलमा दुर्घटना भएको भन्दै खोजी गरिएको थियो । तर, दिनभरमा पनि विमान दुर्घटना भएको स्थान पत्ता लागेन ।
सोमबार विहानै विमान ढिकुरा गाविस ८ को मसिने लेकमा दुर्घटना भएको खबर आएपछि प्रहरी टोली पुगेको थियो भने नेपाली सेनाको हेलिकोप्टरले पनि विमान दर्घटना भएको देखेको थियो । प्रहरी, सशस्त्र प्रहरी, सेनासहितको टोली पुग्दा विमान क्षतविक्षत अवस्थामा भेटियो भने सबै यात्रु मृत्यु भइसकेको थियो । शवहरु दुर्घटनास्थलको ५० देखि १०० मिटर वरपरसम्म छरिएर हिउँले पुरिएको अवस्थामा भेटिएको थियो । दुर्घटनास्थलमा २ फिटसम्म हिउँ जमेको थियो ।

Subscribe to:
Posts (Atom)