Monday, June 18, 2018

कांग्रेसलाइ तनावै तनाव,चुनाव र चिठठा दुवै ठाउँमा दैवकाे लात

प्रकाश गिरी/
नेपाली कांग्रेसलाइ डबल तनाव भएकाे छ।हालैकाे चुनाव अत्यन्त खराव नतिजा ल्याएकाे कांग्रेसले साेमवार राष्ट्रियसभाकाे चुनावमा सदस्यकाे कार्यकाल टुंगाे लगाउने बेलामा पनि मात खाएकाे छ।