Sunday, September 17, 2017

भ्रष्ट इन्जिनियरलाइ यसरी कालाेमाेसाे लगाइयाे(हेर्नाेस भिडियाे)

काठमाण्डाैं,असाेज २ गते। भ्रष्ट इन्जिनियरलाइ कालाेमाेसाे दलिएकाे छ।काेठामा बसिरहेकाे बेलामा उनलाइ अज्ञात समुहले कालाेमाेसाे र जुत्ताकाे माला लगाइदिएका हुन। उनलाइ कालाेमाेसाे दलिएकाे भिडियाे अहिले भाइरल भएकाे छ।जताततै यहि भिडियाे चर्चामा छ । सामाजिक सञ्जालमा भिडियाे सार्वजनिक भएपछि कतिपयले भ्रष्ट इन्जिनियरलाइ शहर घुमाउनुपर्ने प्रतिक्रिया दिएका छन भने कतिपयले चाहि अन्य भ्रष्टलाइ पनि छाडन नहुने बताएका छन।हेर्नाेस भिडियाे र अाफै थाह पाउनुहाेस कालाेमाेसाेकाे पुरा कहानी।

चित्रवहादुर केसीले भने-याे संविधान खारेज हुन्छ,संघीयता टिक्दैन

Chitra B.Kc
Prakash Giri
काठमाण्डाैं,असाेज १ गते । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रवहादुर केसी याे देशमा संघीयता नै अाउदैन भन्दैथे।तर अायाे।सवैभन्दा उदेकलाग्दाे कुरा के छ भने उनले नै याे संविधान स्विकार गरेका छन र संविधानमा हस्ताक्षर गरेका छन। तर तिनै केसी अहिले फेरि भन्दैछन-चुनाव भएपनि याे देशमा संघीयता टिक्दैन,देश फर्कन्छ।सगरमाथा टिभीमा प्रकाश गिरीसग कुरा गर्दै अझ भनेका छन-संघीयताबाट देश फर्कन्छ ।उनले डरलाग्दाे कुरा के पनि भने भने याे संविधान च्यातिन्छ।



प्रकाश-कसले च्यात्छ संविधान ?
केसी-याे संघीयता ल्यायाैं भन्नेहरूले नै च्यात्छन।
प्रकाश-अाफैले लयाएकाे संविधान नि कसैले च्यात्छ ?
केसी-२०४७सालकाे संविधान कसले ल्यायाे ? कसले च्यात्याे ? याे पनि यिनैले च्यात्छन।https://www.youtube.com/watch?v=yczAOLFIAAQ

चुनावकाे प्रचार प्रसार हाे कि झण्डा वेच्न हिडेकाे हाेला ?

काठमाण्डाैं,असाेज १ गते । असाेज २ गते तराइकाे ८जिल्लामा चुनाव छ.स्थानीय तहकाे तेस्राे चरणकाे चुनावले अहिले तराइ तातेकाे छ। प्रचार प्रसार यति कडा छ कि भनिसाध्य छैन।तराइमा यसपटक लामाे समयपछि चुनाव हुन लागेकाे हुनाले मानिसहरू बढी नै राजनीति प्रति लागेका छन।चुनाव प्रचारकै सिलसिलामा दलका कार्यकर्ताहरू काेही सिगै रूख वाेकेर हिडेका छन त काेही ट्रकमा र काेही साइकल र माेटरसाइकलमा हिडेका छन।एकजना मानिसले भने अचम्मै गरेका छन।नेपाली कांग्रेसकाे झण्डा वाेकेर हिडेका उनले माेटरसाइकलमा टन्न झण्डा हालेका छन र उनी हिडेका देख्दा चुनाव प्रचार गर्न हिडेका हुन कि झण्डा वेच्न हिडेका हुन छुटयाउनै मुश्किल छ।

गुप्तांग नै देखिएकाे याे कपडा कस्ताे लाग्याे ?

काठमाण्डाैं,असाेज १ गते ।
बजारमा नया नया फेसन अाइरहन्छ । र, हरेक मानिसले यस्तै नया नया फेशन हेर्ने मात्र हाेइन,त्यसलाइ अाफैले लगाउने इच्छा पनि गर्छन । तर,नेपालमा हालै देखिएकाे फेशनले भने चर्चा भन्दा विवाद बढी निम्तयाइरहेकाे छ।

विवाद पनि यसकारण कि नेपाली केटीले लगाएकाे कपडा यति सम्म खुलेकाे छ कि यसलाइ फेशन भन्ने कि छाडापन भनेर अहिले बहश पछि विवाद भइरहेकाे छ।एकपटक तपाइहरू पनि याे फाेटाे हेर्नाे अनि थाह पाउनुहुन्छ कि फाेटाे कै भरमा यत्राे विवाद किन भएछ भनेर ?

हुनपनि याे केटीले लगाएकाे कपडा यति खुलेकाे छ कि यसमा गुप्तांग नै देखिएकाे छ।