हामी तपाइँलाइ विश्वसंग एकाकार गराउँनेछाैं।ताजा खवर, विश्लेषण र खबरभित्रकाे खबरकाे लागि हामीसंगै रहनुहाेला।धन्यवाद।।
Wednesday, December 03, 2008
माओवादी मन्त्री देव गुरुङ्गको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक समिति गठन
सरकार सञ्चालनका लागि सुझाव दिने उद्देश्यले माओवादी नेता देव गुरुङको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठन भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ ६ दलको बैठकले संयन्त्र गठन गरेको हो। अस्थायी रुपमा गुरुङलाई संयोजक तोकिए पनि स्थायीरुपमा पछि संयोजक तोकिने सहमति बैठकले गरेको छ। संयन्त्रमा माओवादीका तर्फबाट अर्का नेता वर्षमान पुन अनन्त सहभागी हुनुहुन्छ भने एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपाल र सुरेन्द्र पाण्डे सदस्य हुनुहुन्छ। यस्तै, संयन्त्रमा मधेसी जनअधिकार फोरमका तर्फबाट अध्यक्ष उपेन्द्र यादव र शरदसिंह भण्डारी, सद्भावना पार्टीका तर्फबाट सहअध्यक्ष लक्ष्मणलाल कर्ण र रामनारायण सिंह, जनमोर्चाका तर्फबाट लीलामण पोखरेल र गिरिराजमणि पोखरेल तथा नेकपा संयुक्तका तर्फबाट चन्द्रदेव जोशी र सुनील मानन्धर रहनुभएको छ। एमालेका तर्फबाट पूर्व महासचिव माधवकुमार नेपालको नाम पार्टीले पठाए पनि उहाँ भने आजको बैठकमा सहभागी नहुनुभएको स्रोतले बताएको छ। संयन्त्रमा सत्तारुढ ६ दलबाट दुई जनाका दरले प्रतिनिधि राख्ने निर्णय दलहरुले गरेका थिए।
रामहरिका हत्याराको निलम्बन फुकुवा

Sunday, October 26, 2008
माओवादी अध्यक्ष छाड्न तयार
सेना समायोजन समितिको अध्यक्ष पद त्याग्न माओवादी तयार भएको छ । कार्तिक ८ गते सिंहदरवारस्थित मन्त्रीपरिषद कार्यलयमा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेपछि नेपाली कांग्रेस उपसभापति रामचन्द्र पौडेलले यो जानकारी दिएका हुन् । सेना समायोजन समिति गठनबारे सहमति जुटाउन प्रधानमन्त्रीले मन्त्रीपरिषदको बैठक स्थगित गरेर नेपाली कांग्रेस नेताहरुलाई भेटेका थिए । माओवादीले पहिले समितिको अध्यक्षमा आफ्नै प्रतिनिधि हुनुपर्ने अडान राखेको थियो ।
प्रधानमन्त्रीसँग करिब एक घण्टा लामो छलफलपछि कांग्रेस उपसभापति पौडेलले संचारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्रीले समितिमा एक जना मन्त्री पनि राख्नुपर्ने प्रस्ताव गरेको जानकारी दिए । समितिमा यसअघि प्रमुख चार दलका प्रतिनिधि मात्र रहने बताइएको थियो । 'तर, हामीले उहाँको प्रस्ताव मानेका छैनौं' पौडेलले भने ।

Saturday, October 25, 2008
सेना समायोजन समिति बनेन
सेना समायोजन समिति गठनबारे राजनीतिक सहमति बन्न नसकेपछि मन्त्रीपरिषद बैठकले त्यसबारे कुनै निर्णय गर्न सकेन । कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै सूचना तथा संचारमन्त्री कृष्णबहादुर महराले कार्तिक १२ गते मन्त्रीपरिषदको अर्को बैठक बस्ने जानकारी दिए । १२ गते हुने बैठकले सेना समायोजन समिति गठनबारे निर्णय गर्ने वा नगर्नेबारे महराले केही भन्न चाहेनन् ।
मन्त्रीपरिषद बैठकले मन्त्रालयका १६ सचिवहरुको सरुवा सरुवा गरेको छ । मन्त्री महराका अनुसार, सूचना तथा संचार मन्त्रालयका युवराज पाण्डे श्रममा, उमेश मैनाली प्रधानमन्त्रीको कार्यालयबाट वातावरणमा, जनकराज जोशी उद्योगबाट योजना आयोगमा, श्याम मैनाली श्रमबाट युवामा, छविप्रसाद पन्त सूचना तथा संचारबाट संस्कृतिमा, शंकरप्रसाद पाण्डे युवाबाट प्रधानमन्त्री कार्यालयमा, रामचन्द्रमान सिंह प्रधानमन्त्री कार्यालयबाट पर्यटन तथा नागरिक उड्ययनमा, दिपेन्द्रबिक्रम थापा सामान्यबाट सूचना तथा संचारमा, पूण्यप्रसाद न्यौपाने समाज कल्याणबाट स्थानीयमा, बालानन्द पौडेल शिक्षाबाट सामान्य प्रशासनमा र ताना गौतम प्रधानमन्त्री कार्यालयबाट उद्योगमा सरुवा भएका छन् ।
मन्त्रीपरिषद बैठकले २० जनालाई कामू सचिव नियुक्त गरेको छ भने कृष्णप्रसाद श्रेष्ठलाई नेपाल प्रहरीको डिआइजीबाट एआइजीमा बढुवा गरेको छ ।

Wednesday, August 13, 2008
ग्रेट नेपालको नक्सा र्सार्वजनिक
एकीकृत नेपाल राष्ट्रिय मोर्चाले राजधानीको थानकोटमा ग्रेटर नेपाल - टिस्टादेखि सतलजसम्मको भूभाग अंकित) नक्सा र्सार्वजनिक गरेको छ । १० फिट लामो र ४ फिट चौडा ग्रेटर नेपालको नक्सा थानकोट प्रहरी पोष्ट अगाडिको चोकमा कोणसभाका आयोजना गरी र्सार्वजनीक गरिएको छ । एक जुलुससहित थानकोट प्रहरी पोष्ट पुगेका थानकोटका बासिन्दाले भारतीय विस्तारवाद विरुद्ध चर्को नाराबाजी गर्दै ग्रेटर नेपालको पक्षमा नारा लगाएका थिए ।उक्त कार्यक्रममा मोर्चाले ग्रेटर नेपालको नक्सा टा“ग्ने कार्यक्रम देशब्यापीरुपमा गर्ने घोषणा गरेको छ । कोणसभालाई सम्बोधन गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले ग्रेटर नेपालका निम्ति आन्दोलन जारी राख्न्ो बताउ“दै ग्रेटर नेपाल कायम हु“दा नेपालको पर्ूर्वी सीमाना बंगलादेशस“ग जोडिने भएकोले यसबाट नेपालले पारवहनको समस्याबाट मुक्ति पाउने बताउनुभयो ।
Wednesday, June 04, 2008
Govt decides to give Nagarjuna palace to ex-King
The cabinet meeting Wednesday decided to give the Nagarjuna palace to ex-King Gyanendra.
after the cabinet meeting in Baluwatar, communication minister Krishna Bahadur Mahara said the ex-royal couple would be entitled to stay in Nagarjuna palace "for the time being".
They have only been given the residential building, not the vast forest area the hill-top palace covers, he informed.
The cabinet decision came after the ex-King requested the government to make arrangement for his residence as he was vacating the Narayahiti royal palace. He made the request during his meeting with Home Minister KrishnaSitaula on Monday.
Located on the north of Kathmandu and surrounded by 15,000-ropani jungle,the Nagarjuna palace has three modern bungalows. It used to be a summer retreat for the monarchs in the past.

shree 3 prachanda
Friday, May 23, 2008
Maoists suspend 'Bibidh'
The Maoists have suspended Bibidh from the position of commander of thirddivision of People's Liberation Army (PLA).
In a statement issued by Maoist deputy commander Prabhakar, it has been informed that he was suspended to ease the investigation into the killing of Ramhari Shrestha.
The Maoists as well as the government have formed investigation committees to probe the incident.

Sunday, May 18, 2008
एमाले महाधिवेशन मंसिर १ गते

एमालेको आठौं महाधिवेशन आउँदो मंसिर १ देखि ५ सम्म काठमाडौंमा हुने भएको छ । एमालेका नवनियुक्त महासचिव झलनाथ खनालको अध्यक्षतामा जेठ ५ बसेको एमाले केन्द्रीय कमिटीको १९ औं बैठकले यो निर्णय गरेको हो । बैठकमा खनालले अहिलेको कार्यनीति, कार्यभार तथा कार्यबिभाजन नामको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए । एमाले बैठकले केही महत्वपूर्ण कार्यबिभाजनसमेत गरेको छ । बैठकले एमालेको सचिवालय सचिवमा स्थायी समिति सदस्य युवराज ज्ञवाली, प्रचार प्रमुखमा इश्वर पोखरेल, संगठन प्रमुखमा अमृतकुमार बोहरा, बिदेश बिभाग प्रमुखमा माधवकुमार नेपाल, पार्टी स्कुल बिभाग प्रमुखमा केपी ओलीलाई चयन गरेको छ ।
श्रेष्ठको हत्याको घटनालाई राजनीतिक रंग नदिन प्रचण्डको आह्वान

बैशाख १५ गते काठमाडौं कोटेश्वरबाट माओवादी जनमुक्ति सेनाको चितवन शक्तिखोर लगिएका श्रेष्ठको मृत्यु भएको खबर माओवादीले जेठ २ गते बेलुका दिएको थियो । श्रेष्ठको अपहरण तथा हत्याको बिरोधमा जेठ ३ गतेदेखि काठमाडौं कोटेश्वर तथा नयाँ बानेश्वर इलाकामा प्रदर्शन भइरहेको छ ।
Subscribe to:
Posts (Atom)