Sunday, September 17, 2017

चुनावकाे प्रचार प्रसार हाे कि झण्डा वेच्न हिडेकाे हाेला ?

काठमाण्डाैं,असाेज १ गते । असाेज २ गते तराइकाे ८जिल्लामा चुनाव छ.स्थानीय तहकाे तेस्राे चरणकाे चुनावले अहिले तराइ तातेकाे छ। प्रचार प्रसार यति कडा छ कि भनिसाध्य छैन।तराइमा यसपटक लामाे समयपछि चुनाव हुन लागेकाे हुनाले मानिसहरू बढी नै राजनीति प्रति लागेका छन।चुनाव प्रचारकै सिलसिलामा दलका कार्यकर्ताहरू काेही सिगै रूख वाेकेर हिडेका छन त काेही ट्रकमा र काेही साइकल र माेटरसाइकलमा हिडेका छन।एकजना मानिसले भने अचम्मै गरेका छन।नेपाली कांग्रेसकाे झण्डा वाेकेर हिडेका उनले माेटरसाइकलमा टन्न झण्डा हालेका छन र उनी हिडेका देख्दा चुनाव प्रचार गर्न हिडेका हुन कि झण्डा वेच्न हिडेका हुन छुटयाउनै मुश्किल छ।

No comments: