Sunday, September 17, 2017

चित्रवहादुर केसीले भने-याे संविधान खारेज हुन्छ,संघीयता टिक्दैन

Chitra B.Kc
Prakash Giri
काठमाण्डाैं,असाेज १ गते । राष्ट्रिय जनमाेर्चाका अध्यक्ष चित्रवहादुर केसी याे देशमा संघीयता नै अाउदैन भन्दैथे।तर अायाे।सवैभन्दा उदेकलाग्दाे कुरा के छ भने उनले नै याे संविधान स्विकार गरेका छन र संविधानमा हस्ताक्षर गरेका छन। तर तिनै केसी अहिले फेरि भन्दैछन-चुनाव भएपनि याे देशमा संघीयता टिक्दैन,देश फर्कन्छ।सगरमाथा टिभीमा प्रकाश गिरीसग कुरा गर्दै अझ भनेका छन-संघीयताबाट देश फर्कन्छ ।उनले डरलाग्दाे कुरा के पनि भने भने याे संविधान च्यातिन्छ।



प्रकाश-कसले च्यात्छ संविधान ?
केसी-याे संघीयता ल्यायाैं भन्नेहरूले नै च्यात्छन।
प्रकाश-अाफैले लयाएकाे संविधान नि कसैले च्यात्छ ?
केसी-२०४७सालकाे संविधान कसले ल्यायाे ? कसले च्यात्याे ? याे पनि यिनैले च्यात्छन।https://www.youtube.com/watch?v=yczAOLFIAAQ

No comments: